संविधान दिवस, मधेसी दलका लागि ‘कालो दिन’

काठमाडौं। संविधान जारी भएको दिन ३ असोजमा मधेसवादी दल कालो दिवस मनाउने तयारीमा जुटेका छन् । संविधान संशोधनको माग गर्दै संघर्षरत राष्ट्रिय जनता पार्टी नेपाल र संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल कालो दिवसको तयारीमा जुटेका हुन् । फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउने कार्यक्रम शनिबार सार्वजनिक गरिसकेको … Continue reading संविधान दिवस, मधेसी दलका लागि ‘कालो दिन’